Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बनेपाबाट मोटरसाइकल चोरेर फरार भएका रामेछाप सुनापतिका तामाङ ललितपुरबाट पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १२ २०७८
  • 10K
    SHARES

पुष्कर खड्का
रामेछाप । रामेछापको सुनापति गाउँपालिकाका एक युवाकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनापति गाउँपालिका घर भएका
आर्टी तामाङलाई प्रहरीले ललितपुरबाटपक्राउ गरेको हो । काभ्रेको बनेपाबाट बा.प्र.०–,०१७ प ७७२४ नम्वरको कालो, रातो रङको २२० सी।सी।को पल्सर मोटरसाईकल चोरी गरेर फरार भएका तामाङलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले ललितपुरको ग्वार्खोबाट बाट मोटरसाईकल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङलाई चोरी मुद्दा अनुसन्धान एव कारबाहिका लागी ईलाका प्रहरी कार्यालय बनेपा पठाइएको महाशाखाका प्रमुख उमेशराज जोशीले जानकारी दिनु भयो । उहाँको जानकारी अनुसार वास्तविक नम्बर प्रदेश ३–०२–००४ प ९५९८ खुल्न आएको सो मोटरसाईकल काभ्रे घर भएका प्रमेश्वर श्रेष्ठको रहेको समेत पत्ता लागेको छ । निज सवारी धनीलाई मोटरसाईकल भेटिएको जानकारी समेत दिसकेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४