Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कम्फर्टेबल सरकारको अवधि सकियो : नेता अधिकारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १२ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य खगराज अधिकारीले कम्फर्टेबल सरकारको अवधि सकिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठक स्थगित भएपछि सञ्चारकर्मीहरूमाझ बोल्दै नेता अधिकारीले कम्फर्टेबल सरकारको अवधि सकिएको बताउनुभएको हो ।

‘कम्फर्टेबल भन्थे क्यारे, अब त्यसको अवधि सकियो,’ उहाँले भन्नुभयो ।

नेता अधिकारीले कांग्रेसले कच्चा खेल खेलेको भन्दै परिपक्व बन्न पनि सुझाव दिनुभयो ।

यसअघि पनि कांग्रेसले बुझ्दै नबुझी सुशिला कार्कीमाथि महाभियोग लगाएको भन्दै उहाँले अहिले प्रधानन्यायाधीशमाथि लगाएको महाभियोगलेपनि कांग्रेस कच्चा भएको पुष्टि हुने उहाँको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४