Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसियन कप क्वालिफायर : समूह एमा पर्‍यो नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १२ २०७८
  • 7.8K
    SHARES

काठमाडौं । एसियन कप क्वालिफायमा नेपाल एमूह ए मा परेको छ । बिहीबार भएको ड्रमा नेपाल, जोर्डन, कुवेत र इण्डोनेसिया रहेको समूह ए मा परेको हो ।

दोस्रो चरणको छनोटमा परेको प्रदर्शनका आधारमा आयोजक चीनसहित १३ टोली एसियन कपका लागि छनोट भइसकेका छन् । अन्तिम चरणको क्लालिफायर्सबाट ११ टोलीको टुंगो लाग्ने छ ।

२४ टोलीले अन्तिम चरणको छनोट खेल्नेछन् । बिहीबार भएको ड्रमा २४ टोलीलाई ६ समूहमा बाँडिएको छ र हरेक समूहको शीर्ष टोली र उपविजेता मध्ये उत्कृष्ट ५ ले एसियन कपमा स्थान बनाउने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४