Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शरद भेषावकर टी-२० ग्लाेबल क्वालिफायरबाट बाहिरिए फिलिपिन्स”विरूद्ध नेपाल ब्याटिङमा”


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन ७ २०७८
  • 11.4K
    SHARES

काठमाडौं । शरद भेषावकर ओमानमा जारी टी-२० ग्लाेबल क्वालिफायरबाट बाहिरिएका छन् । शरद शुक्रबार भएकाे ओमान विरुद्धकाे पहिलाे खेलमा पनि १४ जनाकाे टिम लिस्टमा थिएनन् ।

नेपाल क्रिकेट संघ क्यानले एंकल इन्जुरीका कारण शरद टीमबाट बाहिरिएकाे र उनकाे स्थानमा अलराउण्डर कुशल मल्ललाई राखिएकाे जनाएकाे छ । क्वालिफायरकाे दाेस्राे खेलमा नेपालले आज फिलिपिन्ससँग खेलिरहेको छ । फिलिपिन्सले टस जितेर फिल्डिङ राेजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

नेपाली टिममा आज दुई परिवर्तन गरिएकाे छ । कमल सिंह ऐरी र विवेक यादवकाे स्थानमा कुशल मल्ल र गुलशन झा पहिलाे राेजाइमा खेल्दै छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४