Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एमसीसीबारे छलफल गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २४ २०७८
  • 4.9K
    SHARES

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कप्म्याक्टबारे छलफल गर्ने भएको छ ।

सोमबार बसेको बैठकमा भीम रावल लगायतका सांसदले मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी) लाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पठाएको संयुक्त पत्रमाथि प्रश्न उठाएका थिए । समिति सभापति पवित्रा निरौला खरेलले पनि यसरी पत्र पठाउनु अशोभनीय भएको बताइन् ।

साथै एमसीसीबारे जनस्तरमा पनि आवाज उठेकाले आगामी बैठकमा एजेण्डा नै बनाएर छलफल गर्ने उनले बताए ।

देउवा र प्रचण्डमाथि छानबिन गरेर कारबाही गर्न भीम रावलको माग

माओवादी सांसदको प्रस्ताव : एमसीसीबारे जनमत संग्रह गरौं

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४