काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको कानुनमन्त्री दिलेन्द्र बडुले जन न्युज नेपाल खबरसँग बताए ।
स्थानीय तह निर्वाचनको मिति घोषणाबारे अन्योल कायमै छ ।