Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतको दिल्लीमा सोमबारदेखि शैक्षिक संस्थाहरु सञ्चालन हुने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २३ २०७८
  • 8.1K
    SHARES

.काठमाडौं । भारतको नयाँ दिल्लीमा कोभिड–१९को तेस्रो लहरका कारण बन्द भएका शैक्षिक संस्थाहरु सञ्चालन हुने भएका छन् ।

दिल्ली सरकारले विद्यालय सञ्चालन गर्ने घोषणा गरेसँगै सोमबारदेखि दिल्लीमा स्कूल, कलेज, अफिस र जिम लगायतका क्षेत्र सञ्चालन हुने भएका हुन् ।सोमबारदेखि विगतका दिन जस्तै शैक्षिक संस्थाहरु सञ्चालन सामान्य रुपमा सञ्चालनमा आउने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

विगत २ वर्षदेखि बालबालिकाको पढाइ अभिभावक र विद्यालयका लागि चुनौतीको विषय बन्दै आएको छ । कक्षा ९ देखि १२ कक्षासम्मका बालबालिका सोमबारदेखि विद्यालय जानुपर्ने छ । साथै, नर्सरीदेखि ८ कक्षासम्मका बालबालिकाका लागि हाइब्रिड कक्षा सञ्चालन गरिने छ ।

जसमा बालबालिका लागि भने अफलाइन वा अनलाइन कक्षा सञ्चालन हुने छ । नियम अनुसार पूर्ण खोप लगाएका शिक्षकले मात्र अफलाइन कक्षा लिन पाउने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

त्यस्तै,दिल्लीमा लगाइएका अधिकांश प्रतिबन्धहरू हटाइएको छ । तर रातको समयमा लगाइएको कर्फ्यू भने जारी रहने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४