Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दाङमा नेटवर्किङ व्यवसाय गर्दै आएका तीन जना परे प्रहरीको फन्दामा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २० २०७८
  • 2.4K
    SHARES

काठमाडौं । दाङमा नेटवर्किङ व्यवसाय गर्दै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेहरुमा रोल्पा घर भइ घोराही बस्दै आएका तीन जना रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

हाइपर फण्ड र साफिर नामक नेटवर्किङमा लगानी गर्दा दुई महिनामै पैसा दोब्बर हुने भन्दै उनीहरुले प्रतिव्यक्ति १५ देखि १८ हजारसम्म लगानी गर्न लगाएको पाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय हाइपर फण्ड नामको नेटवर्किङमा हजारौं नेपालीहरु फस्दै गएको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४