Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दक्षिण कोरिया फिफा विश्वकपमा छनौट


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १९ २०७८
  • 1.9K
    SHARES

काठमाडौं । सिरियालाई २–० ले हराउँदै दक्षिण कोरिया कतारमा आयोजना हुने फिफा विश्वकपका लागि छनोट भएको छ ।

कतार विश्वकपको लागि एसियाली छनौटको तेस्रो चरणको खेलमा दक्षिण कोरियालाई विजयी गराउन किम जिन सु र क्वोन चाङ होनले एक एक गोल गरे ।खेलको ५३ औं मिनेटमा किमले गोल गर्दै दक्षिण कोरियालाई अग्रता दिलाएका थिए । त्यसपछि ७१ औं मिनेटमा क्वोनले गोल गर्दै दक्षिण कोरियालाई विश्वकपको टिकट दिलाएका हुन् ।

दक्षिण कोरिया विश्वकपमा छनोट हुने दोस्रो एसियाली राष्ट्र बनेको छ । दक्षिण कोरिया इरानपछि एसियाबाट विश्वकपमा छनोट हुने दोस्रो टिम बनेको छ ।

यस जितसँगै समूह ‘ए’ मा रहेको दक्षिण कोरियाले ८ खेलबाट २० अंक जोडेर शीर्ष स्थानमा पनि उक्लिएको छ । कोरियाको २१ अंक हुँदा इरान १९ अंकका साथ दोस्रो स्थानमा रहेको छ । समूह ‘ए’ बाट यसअघि नै इरान विश्वकपमा छनोट भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४