Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सभामुख सापकोटालाई काभ्रेमा कालो झण्डा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १८ २०७८
  • 2.7K
    SHARES

काठमाडौं । अनेरास्ववियु काभ्रेले सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाएर विरोध गरेको छ ।

गृहजिल्ला सिन्धुपाल्चोक जाने क्रममा बनेपामा कालो झन्डा देखाएर विरोध गरेको हो ।

आफ्नो पार्टी विभाजनमा सभामुख सापकोटा सहयोगी बनेको समेत एमालेको आरोप छ ।

विरोधको कार्यक्रम अन्तर्गत प्रतिकात्मक रुपमा सभामुख सापकोटालाई कालो झण्डा देखाइएको अनेरास्ववियु काभ्रेका सचिव मिलन गौतमले जानकारी दिनुभयो ।

विरोध प्रदर्शनमा सहभागी अनेरास्ववियुका कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेर तितरबितर पारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४