Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारले रोक्यो नारायणहिटी दरबार संग्रहालयभित्र लगाइने महायज्ञ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १८ २०७८
  • 7.1K
    SHARES

काठमाडौं । माघ १९ गतेदेखि नारायणहिटी दरबार संग्रहालयभित्र गर्ने तय गरिएको ‘सतीश्राप मुक्ति शिवशक्ति महायज्ञ’ स्थगित भएको छ ।

सरकारले उक्त महायज्ञ नगर्न निर्देशन दिएको हो ।हजुरलाई नमस्ते परोपकारी अभियान र झापाको सतीश्राप मोक्ष धामले दरबारको पूजाकोठामा माघ १९ देखि माघ २९ गतेसम्म महायज्ञ गर्ने तयारी गरेका थिए ।

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा पुस १२ गते बसेको बैठकले नारायणहिटीभित्र महायज्ञ लगाउने प्रस्तावलाई स्वीकृत गरेको थियो ।

विभिन्न युद्ध, विपद्, हत्या, आत्महत्या, दुर्घटना, भवितव्यमा परेकाहरुको काजक्रिया नभएकाले उनीहरुको आत्माको मोक्षका लागि महायज्ञ गर्न लागिएको बताईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४