Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नारायणहिटी संग्रहालयको कार्यकारी निर्देशकमा सुरेश श्रेष्ठ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १८ २०७८
  • 1.4K
    SHARES

काठमाडौं । सरकारले नारायणहिटी दरबार संग्रहालयको जिम्मा पुरातत्वविद् सुरेश श्रेष्ठलाई दिएको छ ।

नारायणहिटी परिसरमा रेष्टुराँ सञ्चालनका लागि दिइएको ठेक्का प्रकरणमा मुछिएपछि संग्रहालयका तत्कालिन प्रमुख भेषनारायण दाहालले राजीनामा दिएका थिए ।उक्त पदमा पुरातत्वविद् सुरेश श्रेष्ठलाई ल्याइएको हो । तर, छानविन समितिले ठेक्का प्रकृया गलत रहेको निष्कर्षसहितको प्रतिवेदन दिएको तीन साता बितिसक्दा पनि कारबाही प्रकृया भने अगाडी बढेको छैन ।

पर्यटन मन्त्री प्रेमबहादुर आलेले ठेक्का प्रकृयामा दोषी पाइए कारबाही गर्ने बताउँदै आउनु भएको छ । तर, प्रतिवेदन अनुसार कारबाही प्रक्रिया भने अघि बढेको छैन ।

उता, पशुपति धर्मशालाको ठेक्का सम्झौता पनि रद्द नभएको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४