Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकी मोडल चेल्सीले ६० तलाबाट हाम्फालेर गरिन आत्माहत्या


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १७ २०७८
  • 3K
    SHARES

काठमाडौं । अमेरिकाकी मोडल चेल्सी क्रिस्टले ६० तलाको बिल्डीङबाट आत्माहत्या गर्नु भएको छ ।

उहाँले मिस युएसए सन् २०१९ तथा अमेरीकी मोडल चेल्सी क्रिस्टले ६० तलाको बिल्डीङको २९ तलाबाट हाम्फालेर आत्माहत्या गर्नु भएको हो ।

उहाँको मृत्यु के कारणले भएको हो भन्ने विषयमा भने अहिलेसम्म पत्ता लागेको छैन् । उहाँले आत्माहत्या गर्नु भन्दा केही समय अगाडी आफ्नो इन्स्टाग्राम मार्फत केही लेख्नु भएको थियो ।

उहाँले मेन्टल हेल्थको बारेमा लगातार आफ्नो कुराहरु राख्ने गर्नु हुन्थ्यो ।

डेलीमेलका अनुसार ३० बर्षकी चेल्सीले अमेरिकी समय अनुसार बिहान ७ बजे र १५ मिनेटमा म्यानह्याटनमा आत्माहत्या गर्नु भएको हो ।

सो बिल्डीङको ९ औँ तलामा उहाँको घर थियो । उहाँलाई अन्तिम पटक २९ औँ तलामा देखिएको डेलीमेलकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४