Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्लास्सिक टेकले ल्यायो ४ महिनाको बोनस अफर


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १६ २०७८
  • 3.3K
    SHARES

काठमाडौं । देशकै अग्रणी तथा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले इन्टरनेट अफर सार्वजनिक गरेको छ ।कम्पनीले रिफर गर्ने र पाउने दुवैलाई आईपीटिभी सहित निःशुल्क दुई महिनाको इन्टरनेट प्याकेज दिने गरी अफर सार्वजनिक गरेको हो।

यस अफर अन्तर्गत कम्पनीले ४ महिनासम्म ग्राहकहरूलाई बोनस दिन सकिने व्यवस्था ल्याएको छ। जसमा दुई महिना इन्टरनेट र दुई महिना आइपिटिभी बोनस छ। कम्पनीले रिफर गर्ने ग्राहकलाई प्रोत्साहन गर्न यो सुविधा ल्याएको र नयाँ ग्राहकलाई पनि न्यून मूल्यमा उच्च ब्यान्डविथ इन्टरनेट र ५ गिगाहर्ज राउटरसहित आइपिटिभी दिदैँछ।

नेपालमा सन् २००९ देखी सुभाराम्भ भएको क्लासिक टेकले १२ बर्षमै नेपालका ७७ मध्ये ७४ वटा जिल्लाका १०३ आउटलेट बाट सेवा सञ्चालनमा ल्याएको छ। देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा क्लास्सिक टेक्ले कम मूल्यमा आफ्ना ग्राहकहरुलाई सेवा दिदै आएको छ ।

कम्पनीले आफ्नो मुख्य उद्येश्य देशका ग्रामिण क्षेत्रहरुमा समेत इन्टरनेटको पहुँच पर्‍युाउनुका साथै न्यून मुल्यमा उच्च गतिको सेवा प्रदान गर्ने रहेको जनाएको छ ।

क्लास्सिक टेकको विभिन्न इन्टरनेट प्याकेज १५० एमबिपिएस, २२५ एमबिपिएस, ३२५ एमबिपिएस, ६२५ एमबिपिएस र १००० एमबिपिएससम्म छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४