Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश, थ्रीस्टार पराजित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ११ २०७८
  • 5.1K
    SHARES

काठमाडौं,। त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको क्वाटरफाइनलमा थ्रीस्टार क्लबलाई १–० गोलले हराउँदै आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

आर्मीका लागि राजिब गुरुङले एक गोल गरेका थिए । खेलको ७०औँ मिनेटमा उनले गरेको गोल नै आर्मीको जितका लागि निर्णायक बनेको थियो ।

अब आर्मीले सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । थ्री स्टार भने प्रतियोगिताबाट बाहिरिएको छ ।

१० टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेता टोलीले ५ लाख १ हजार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४