Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२७ महिनाकी बालिका हत्या आरोपमा एक पुरुष पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ११ २०७८
  • 2.4K
    SHARES

स्याङ्जा, । स्याङ्जाको चापाकोट नगरपालिका ७ पिपलछापस्थित २७ महिनाकी बालिका मारेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३८ वर्षीय बासुदेव ढकाल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

ढकालले आफ्नै सहोदर भाइकी छोरी २७ महिनाकी सुबिना ढकाललाई ज्यान मार्ने मनसायले दुबै खुट्टामा समाई टाउको पटक पटक जमिनमा पछारी अचेत बनाइ छाडेका थिए । अचेत अवस्थामा रहेकी बालिकालाई उपचारको लागि पाल्पाको रामपुर अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको थिए ।

बालिकाको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा पठाइएको र त्यसपछि आफन्तनलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

घटना आरोपी बासुदेव ढकालाई पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट सात दिनेको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४