Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंमा मात्रै थपिए एकैदिन ४००४ संक्रमित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ४ २०७८
  • 2.2K
    SHARES

काठमाडौं । कोरोना संक्रमणको हटस्पट बन्दै गएको काठमाडौंमा मात्रै एकैदिन ४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंमा मात्रै ४००४ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर थपिएका नयाँ संक्रमितको आधाभन्दा बढी संक्रमित काठमाडौं उपत्यकाका मात्रै छन् । काठमाडौं उपत्यकामा ५ हजार ५४९ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ४००४, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा देशभर १०,२५८ जनामा संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमित ५ सय भन्दा बढी हुने जिल्लाको संख्या १२ पुगेको छ ।

  • उपत्यकामा संक्रमण निरन्तर उकालो

माघ महिना लागेसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण निरन्तर उकालो लागेको देखिन्छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा माघ १ गते २२२०, माघ २ गते ३३४७, माघ ३ गते ३०३० र माघ ४ गते ५५४९ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४