Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोभिड बढेपछि राष्ट्र बैंकको निर्देशन : सतर्कता अपनाउनु, एटीममा स्यानिटाइजर राख्नु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २६ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । कोभिड–१९ को संक्रमण फैलिन थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

केन्द्रीय बैंकले सोमबार निर्देशन जारी गर्दै सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाइ सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन भनेको हो ।

सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपाय अवलम्बन गर्न राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

यसबाहेक बैंक तथा वित्तीय संस्थाले सञ्चालन गरेको एटीएम बुथबाट हुनसक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखि स्यानिटाइजरलगायका सामग्रीको व्यवस्था गर्न पनि बैंकले निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट सञ्चालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरूमा भौतिक दूरी कायम गर्ने वा यस्ता कार्यक्रम सकभर भर्चुल माध्यमबाट गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४