Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओस्कार जित्ने अभिनेता पोइटियरको निधन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २४ २०७८
  • 12.6K
    SHARES

काठमाडौं । ओस्कार जित्ने पहिलो अश्वेत अभिनेता सिड्नी पोइटियरको निधन भएको छ । उनको बिहीबार ९४ वर्षको उमेरमा निधन भएको हो ।

पोइटियरको मृत्युको समाचार बहामियन विदेश मन्त्रालयले दिएको हो ।

उनी बहामासको एक गरिब परिवारमा जन्मेका थिए, तर उनले आफूलाई संसारको शीर्ष अभिनेताहरू मध्ये एक बनाए । सन् १९६३ मा बनेको फिल्म लिलीज अफ द फिल्डमा उनले उत्कृष्ट अभिनेताको ओस्कार जितेका थिए ।

उनले ‘टू सर विथ लभ’, ‘इन द हीट अफ द नाइट’ र ‘गेस हू इज कमिङ टु डिनर’ लगायत फिल्ममा काम गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४