Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टेनिस स्टार जोकोभिकलाई अष्ट्रेलिया प्रवेश गर्न रोक


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २२ २०७८
  • 4.1K
    SHARES

 काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकलाई अष्ट्रेलिया प्रवेश गर्न रोक लगाइएको छ ।

सीमा सुरक्षा फौजले उनलाई मेलवर्न विमानस्थलमै रोकेका छन् र अब निर्वासित गरिने जनाएका छन् । कोभिड-१९ सँग सम्बन्धित यात्रा मापदण्ड पालना नगरेको भन्दै उनको भिसा नाटकीय ढंगले रद्द गरिएको बीबीसीले जनाएको छ ।

टेनिस स्टार जोकोभिकलाई कयौं घण्टा विमानस्थलमा राखिएको थियो ।

टेनिस खेल्नका लागि अष्ट्रेलिया सरकारले छुट दिएको भोलिपल्ट जोकोभिकले त्यहाँको यात्रा गरेका थिए । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कानूनभन्दा माथि कोही नभएकाले उनलाई निर्वासित गरिने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४