Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दाङमा साढे २५ हजार मतदाता थपिए


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १९ २०७८
  • 3.4K
    SHARES

दाङमा २५ हजार मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार मतदाता नामावली संकलन कार्यक्रम अन्तर्गत जिल्लामा साढे २५ हजार नयाँ मतदाता थपिएका हुन् ।

दाङ । दाङमा २५ हजार मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत जिल्लामा साढे २५ हजार नयाँ मतदाता थपिएका हुन् ।

जिल्लाको सात वटा स्थानीय तहमा सञ्चालन गरिएको मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत एक महिनाको अवधिमा साढे २५ हजार मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

जिल्लाका सात वटा स्थानीय तहमा मंसिर ९ गतेदेखि सञ्चालन गरिएको मतदाता नामावली संकलन अभियान आइतबार सकिएको छ । प्रदेश निर्वाचन कार्यालय घोराही, जिल्ला प्रशासन कार्यालय घोराही, इलाका प्रशासन कार्यालय तुलसीपुर र लमहीमा भने मतदाता नामावली संकलन भइरहेको सूचना अधिकारी गेहेन्द्र कुँवरले जन न्युज नेपाल खबरलाई  जानकारी दिए ।

यसअघि तीन लाख ७७ हजार पाँचजना मतदाता रहेको मध्ये नयाँ साढे २५ हजार थपिएपछि मतदाता संख्या चार लाख तीन हजार पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४