Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काभानीको गोलमा म्यानचेस्टर हारबाट जोगियो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १३ २०७८
  • 3K
    SHARES

काठमाडौं । एडिन्सन काभानीले गोल गरेपछि म्यानचेस्टर युनाईटेड इंग्लिस प्रिमियर लिग फुटबलमा हारबाट जोगिएको छ ।

सोमबार राति युनाइटेडले घरेलु टोली न्यूक्यासल युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

न्युकासलको मैदानमा काभानीले ७१ औं मिनेटमा गोल गरेपछि युनाईटेड हारबाट जोगिएको हो ।

त्यसअघि खेलको सातौं मिनेटमा एलन सेन्ट म्याक्सिमिनले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए ।

बराबरीसँगै म्यानचेस्टर १७ खेलबाट २८ अंक जोडेर सातौं स्थानमा रहेको छ । न्यूक्यासल ११ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४