Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अफगानिस्तानमा महिलाहरुलाई एक्लै लामो दूरीको यात्रा गर्न प्रतिबन्ध


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १२ २०७८
  • 8.3K
    SHARES

एजेन्सी । अफगानिस्तानका महिलाहरुलाई एक्लै लामो दुरीको यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । तालीवान सरकारले एक उर्दी जारी गर्दै कुनै पनि महिलाले मध्यम र लामो दुरीको यात्रा गर्दा नातेदार पुरुष साथमा हुनुपर्ने भनिएको छ ।

तालीवानले सम्बन्धित मन्त्रालयलाई यो नियम तत्काल लागु गर्न निर्देशन दिंदै ७२ किलोमिटर भन्दा बढी दुरीको यात्रामा महिलाले एक्लै यात्रा गर्न नपाउने जनाएको छ ।

यस्तै कुनै पनि गाडीमा गीत संगीत बजाउन नपाइने नियम पनि लागु गरेकोे छ । यसअघि उनीहरुले टेलिभिजन च्यानलहरुलाई निर्देशन दिंदै टेलिश्रंखला र नाटक प्रदर्शनमा रोक लगाएका थिए । तालीवानको पछिल्लो उर्दीप्रति पनि अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४