Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कंगोमा बम बिस्फोट हुँदा ६ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ११ २०७८
  • 7.2K
    SHARES

काठमाडौं । डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा बम बिस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । कंगोको पुर्वी क्षेत्रका रहेको बेनी शहरस्थित एक रेष्टुराँमा भएको आत्मघाती बिस्फोटमा १३ जना घाइते भएका छन् ।

क्रिसमस मनाइरहेका भिडभाड माँझ बिस्फोटक पदार्थ सहित प्रवेश गरेका एक ब्यक्तिले आत्मघाती बिस्फोट गराउँदा उनी सहित अन्य ५ जनाको मृत्यु भएको हो ।

घटनाका बेला रेष्टुराँमा रहेकाहरुबीच भागदौड मच्चिएको थियो । बिस्फोटका कारण रेष्टुराँ पुर्णरुपमा क्षतिग्रस्त भएको छ ।

घटनाको जिम्मेवारी कसैले नलिएपनि कंगोको एलाइड डेमोक्रेटिक फोर्सले बिस्फोट गराएको हुन सक्ने आशंका गरिएको छ । घटनापछि कंगोमा आपतकाल घोषणा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४