Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिचन्द्र क्याम्पसमा ड्रिंकिङ वाटर ट्रिटमेन्ट प्लान्ट सञ्चालन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १० २०७८
  • 4.5K
    SHARES

काठमाडौं । राजधानीको त्रिचन्द्र क्याम्पसमा ड्रिंकिङ वाटर ट्रिटमेन्ट प्लान्ट सञ्चालन गरिएको छ । हेल्पिङ ह्याण्ड र हेस्रा नेपालको सहकार्यमा ट्रिटमेन्ट प्लान्ट सञ्चालन गरिएको हो ।

कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले क्याम्पसमा खानेपानीको अभाव भइरहेको अवस्थामा स्वच्छ पानीको व्यवस्था गरिनु महत्वपूर्ण काम भएको बताउनुभयो ।

उहाँले मिनरल वाटर र जारको पानीसमेत अहिले शुद्ध पाउन छाडेको भन्दै मापदण्डलाई परीक्षण गरेर क्याम्पसमा शुद्ध पिउने पानी व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।

हेल्पिङ ह्याण्डका संयोजक आरिफ अन्सारीले विद्यार्थीलाई शुद्ध पिउने पानीको व्यवस्था नहुँदा समस्या झेल्नुपरेको गुनासो बढेपछि ट्रिटमेण्ट प्लान्ट सञ्चालन गरेको बताउनुभयो ।

उहाँले दुर्गम जिल्लाका ८० भन्दा धेरै क्याम्पसहरुमा प्लान्ट स्थापना गरेको र काठमाडौंको बाल्मीकी क्याम्पस, पाटन संयुक्त क्याम्पस र महानगरीय प्रहरी कार्यालयमा प्लान्ट राख्ने योजना रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४