Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्यानमारमा सेनाद्वारा जुलाईमा मात्र ४० सर्वसाधारणको हत्या


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष ५ २०७८
  • 3K
    SHARES

काठमाडौं । म्यानमारको सेनाले श्रृंखलाबद्ध रुपमा सर्वसाधारणको नरसंहार गरेको विवरण सार्वजनिक भएको छन् । गत जुलाईमा मात्र म्यानमारमा कम्तीमा ४० सर्वसाधारणको हत्या भएको जनाइएको छ ।

सेनाले गाउँलेहरूलाई नियन्त्रणमा लिएर हत्या गरेको खुलासा भएको हो । सेनाले हत्या गरेको विषयमा सार्वजनिक भएको एउटा भिडियो फुटेजमा सेनाले सर्वसाधारणलाई चरम यातना दिएर हत्या गरेको जनाइएको छ । हत्या लगत्तै उनीहरूको शव एउटा खाडलमा सामूहिक रूपमा पुरिएको थियो ।

विपक्षीहरुको पकड रहको मध्य म्यानमारको सागिङ जिल्लाका विभिन्न चार स्थानमा सेनाले सामूहिक हत्या गरेको हो ।

यसैगरी, म्यानमारको यीन गाउँमा सेनाले १४ जनालाई कुटेर हत्या गरेको जनाइएको छ । गत वर्षको फेब्रुअरीमा सेनाले ‘कु’ गरी सत्ता हातमा लिएपछि सरकार विरोधी प्रदर्शनहरू भइरहेका छन् । ‘कु’ पछि सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलाई घरमै नियन्त्रणमा लिएको थियो । बर्माको एक अदालतले सूचीलाई २ वर्ष जेल सजाय सुनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४