Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस महाधिवेशन : तीन हजार मत गन्दा को को परे ३५ भित्र ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ४ २०७८
  • 8.2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको करिब तीन हजार मतको गणना सकिएको छ ।

पार्टी कार्यालय सानेपामा ३५ केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतगणनामा आइतबार दिउँसोसम्म २९९३ मत गणना हुँदा डा. शशांक कोइराला पहिलो स्थानमा छन् ।

उनीपछि एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रमेश लेखक छन् । ३५ औं नम्बरमा कृष्णकिशोर घिमिरे छन् । गणेश लामा पनि ३५ जनाभित्र परेका छन् ।

हेर्नुहोस् कसले कति मत पाए ?

१. शशांक कोइराला २४४२
२. एनपी साउद १८९६
३. बालकृष्ण खाँण १८५१
४. उदयशम्शेर राणा १८०८
५. रमेश लेखक १७८२
६. शंकर भण्डारी १७७१
७. रामहरि खतिवडा १७७०
८. ज्ञानेन्द्रबहादुर कार्की १७६४
९. अर्जुन नरसिंह केसी १७१०
१०. जिपछिरिङ लामा १५५४
११. गोपालमान श्रेष्ठ १४४६
१२. जितजंग बस्नेत १५९६
१३. डा.रामशरण महत- १५७७
१४. नैनसिंह महर १५७१
१५. सुनिलबहादुर थापा-१५६६
१६. दिलेन्द्र प्रसाद बडू-१५४८
१७. बल बहादुर केसी-१५३८
१८. गोविन्द भट्टराई-१५२४
१९. मोहनबहादुर बस्नेत-१५२४
२०. दीपक गिरी-१४४८
२१. कुन्दनराज काफ्ले-१४३६
२२. सुरेन्द्रराज पाण्डे-१४१०
२३. पद्मनारायण चौधरी-१३७७
२४. गुरु बराल-१२३४
२५. सञ्जयकुमार गौतम-१२१९
२६. गोविन्द राज पोखरेल-११९१
२७. राजीव ढुंगाना- ११७८
२८. मदनबहादुर अमात्य- ११५९
२९. दिनेश कोइराला – ११५३
३०. अजयबाबु शिवाकोटी ११३३
३१. ई. मोहन आचार्य-११२६
३२. गणेश लामा ११२४
३३. उमेशजंग रायमाझी १११९
३४. गोपाल दहित-१११८
३५. कृष्णकिशोर घिमिरे ११००
३६. मनोजमणि आचार्य- १०५५
३७. वीरेन्द्रकुमार कनौडिया-१०४५
३८. मंगलप्रसाद थारु- १०२४
३९. केदार कार्की- १०२६
४०. शम्भुलाल श्रेष्ठ- ९४९

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४