नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यमा ९८८ मत गन्दा १९ जनाले ५ सयभन्दा बढी मत पाएका छन् ।
५ सय मत कटाउनेमा शशांक कोइरालादेखि सुनील थापासम्म रहेका छन् ।
राप्रपा परित्याग गरि काँग्रेस आएका थापाले ९८८ मत गन्दा १९ नम्बरको स्थान बनाएका छन्