Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मतदानको दिन महिला केन्द्रीय सदस्यको उम्मेदवारी फिर्ता लिएको घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २७ २०७८
  • 2.6K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महिला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी सीता देवी देवकोटा पाण्डेले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् ।

उम्मेदवारी फिर्ता लिने समय आइतबार मध्याह्नसम्मको समय थियो । तर उनले मतदान हुने दिन सोमबार बिहान मात्रै उम्मेदवारी फिर्ता लिएको बताएकी छन् ।

निर्वाचन समितिलाई पत्र लेख्दै देवकोटाले ढिला गरी उम्मेदवारी फिर्ता लिएकोमा क्षमा मागेकी छन् ।

देवकोटाले नवलपुर क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४