Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेताहरुको विरोधका बावजुद को-को भए एमाले केन्द्रीय सदस्यमा मनोनित ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर २६ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विभिन्न नेताहरुको विरोधका बावजुद विभिन्न व्यक्तिहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ ।
शनिबारदेखि शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा आइतबार ओलीले झापाको बीएण्ड सी अस्पतालका संचालक दुर्गा प्रसाइलाई समेत केन्द्रीय कमिटीमा मनोनयनका लागि नाम प्रस्ताव गरेपछि नेताहरुले असन्तुष्टि जनाएका हुन् । एमालेका एक नेताका अनुसार पार्टीमा दुःख पाएका पुराना नेताहरुलाई समेट्नु पर्ने भन्दै पदाधिकारी लगायतका केही नेताले ओलीको प्रस्तावको विरोध गरेका हुन् ।
को को परे मनोनयनमा ?
दल फडेरा, मानवीर राई, ऐन महर, चउमोहन गौचन, हरिकृष्ण व्यञ्जनकार, सुवास देवकोटा, भीम केसी, लालबाबु पण्डित, चुडादेव सिंह लामा, विषमलाल अधिकारी, रतननाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बाँस्कोटा, विशाल भट्टराई उद्धव रेग्मी, बद्रफ न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, रेशम लामा, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा,कृष्ण केसी, चन्द्रबहादुर विश्वकर्मा केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।
यसैगरी गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जेल, गीता कार्की, शान्ति अधिकारी, इन्दिरा गौतम, सरस्वती चौधरी, युमना रोका, उमा कोइराला, कल्पना चापागाईं, आशा विक, नैनकला ओझा, मञ्जुरुक्मणी राणा, सविता थादव, तारादेवी गुरुङ पनि मनोनीत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४