Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओली बोल्दाबोल्दै माइक काटिएपछि…


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २४ २०७८
  • 4.2K
    SHARES

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बोल्दा बोल्दै माइक काटिएको छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष ओलीले उद्घाटन सत्रमा बोलिरहँदा अचानक माइक काटिएको हो ।

आफूले बोल्दा बोल्दै माइक काटिएपछि ओली केहीबेर ड्यासमा उभिँदै माइकलाई हान्नुभयो ।

धेरैबेर कुर्दा पनि माइकमा आवाज नआएपछि उहाँले भन्नुभयो, ‘मैले छोड्दिए, शेरबहादुरजीलाई मैले छोड्दिएँ, धन्यवाद छ धेरै–धेरै शुभकामना ।’

तर केही बेरपछि माइकको आवाज आएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले फेरि बोल्न आग्रह गर्नुभयो । त्यसपछि उहाँ पुनः ड्यासमा पुगेर आफ्ना कुरा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४