Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आपसी सम्वादको माध्यमले नेपाल र भारतबीचको विवाद समाधान गर्नुपर्छ : नेता वास्निक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २४ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । अखिल नेपाल भारतीय कंग्रेस कमिटीका नेता मुकुल वास्निकले आपसी वार्ताको माध्यमबाट नेपाल र भारतबीच भएको विवाद समाधान गनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना सन्देश दिन भारतबाट आउनुभएका वास्निकले दुई देशबीच रहेका समस्याहरुको विषयमा वार्ता र सम्वादमार्फत समाधान गर्नुपर्ने बताउनुभयो ।

उहाँले नेपाल र भारतबीच सामाजिक र सांस्कृतिक सम्बन्ध रहेको बताउँदै पार्टीकी अध्यक्ष सोनिया गान्धीले धेरै शुभकामना दिएको उल्लेख गर्नुभयो । साथै उहाँले दिल्लीमा भइरहेको विधानसभाको निर्वाचनका कारण उहाँ उपस्थित हुन नसकेको पनि जानकारी दिनुभयो ।

नेता वास्निकले नेपाली कांग्रेसका साथै नेपालमा रहेका सम्पूर्ण जनताप्रति शुभकामना र उज्जव भविष्यको कामना गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४