Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सांग्रिला बैंकको प्रायोजनमा टेबल टेनिस प्रतियोगिता हुने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २४ २०७८
  • 7.8K
    SHARES

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको मुख्य प्रायोजनमा आउँदो पुस पहिलो हप्ता प्रथम ए.पी.एम खुल्ला टेबल टेनिस प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता पुस १ देखि ३ गतेसम्म ललितपुरको भैंसेपाटीमा संचालन हुनेछ । प्रतियोगितामा सहभागि हुने खेलाडीको संख्या ३२० जना रहेको बैंकले जनाएको छ । त्यसैगरी प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका बिभागीय टोली सँगै स्थानीय क्लबका खेलाडीको सहभागिता रहनेछ ।

टेबल टेनिस खेल बिकासको लागि सांग्रिला डेभलपमेन्ट बैंकले गरेको सहयोग उल्लेखनीय रहेको भन्दै ए.पी.एम. टेबल टेनिस क्लबले बैंकप्रति आभार व्यक्त गरेको छ । प्रतियोगिताको सहयात्री सिओम टेबल टेनिस रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४