Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस नेता दिपक गिरीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २१ २०७८
  • 2.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरी कांग्रेसको १४ औँ महाधिवशेनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने बताउनु भएको छ ।

१४ औँ महाधिवेशन उनले सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेको बताइएको छ। १४ औँ महाधिवेशनमा संस्थापनइतर पक्ष टिमबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी भएको एक स्रोतले बतायो ।

उनी संस्थापनइतर पक्षसँग निकट मानिन्छन् । गिरी नेपाली कांग्रेसको १२ र १३ औं महाधिवेशमा केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको थियो । पूर्व सिँचाइ मन्त्री समेत हुनु भएका गिरी विद्यार्थीकालदेखि नै नेपाली कांग्रेमा आवद्ध हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४