Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेतृ सुचीलाई ४ वर्ष जेल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २० २०७८
  • 3.2K
    SHARES

काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई ४ वर्ष जेलसजाय सुनाइएको छ । सुचीलाई सैनिक सरकारले सेनाविरुद्ध मानिसलाई भडकाउने गतिविधि गरेको र कारोनाको नियम उल्लंघन गरेको आरोपमा म्यानमारको एक अदालतले चार वर्षको जेल सजायँ सुनाएको हो ।

७६ वर्षीया सुचीमाथि भ्रष्टाचार लगायत अन्य ११ वटा आरोप पनि लगाइएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । तर सुचीले भने निरन्तर रूपमा आफूमाथि लगाइएको आरोप गलत भएको बताउँदै आउनुभएको छ ।

म्यानमारमा गत वर्ष नोभेम्बरमा भएको आम निर्वाचनमा सुचीको पार्टी नेसनल डेमोक्रेटिक लिगले जित हासिल गरेको थियो । तर सेनाले चुनावमा धाँधली भएको भन्दै निर्वाचन परिणाम अस्वीकार गर्दै गत फेब्रुअरीमा म्यान्मारको सत्ता हातमा लिएको थियो ।

सेनाले गरेको कु को विरोधमा चर्किएको आन्दोलनमा १ हजार ३ सय जना भन्दा बढी नागरिकको ज्यान गइसकेको छ । सेनाले सत्ता हातमा लिएपछि सुचीलाई घरमै नजरबन्द गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४