Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘ए’ डिभिजन लिगमा आज ब्रिगेड ब्वाइज र आर्मीको भिडन्त


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १९ २०७८
  • 1.7K
    SHARES

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजको एक मात्र खेल हुनेछ । दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुने खेलमा ब्रिगेड ब्वाइज क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् ।

बलियो टिम आर्मीविरुद्ध मैदानमा उत्रदा ब्रिगेड ब्वाइज तनावमा हुनेछ । जारी लिगमा सुरुका दुई खेलबाट ४ अंक जोडेको ब्रिगेड आज दोस्रो जितको खोजीमा हुनेछ । उता आर्मी भने पहिलो जितको खोजीमा रहेको छ । अघिल्ला दुई खेलमा बलिया टोलीहरु मच्छिन्द्र र पुलिस क्लबसँग बराबरी खेलेको आर्मी क्लबको २ अंक मात्रै छ ।

लिगमा तीन खेलबाट ७–७ अंक जोडेका सातदोवाटो युथ क्लब र मच्छिन्द्र क्लब क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । तेस्रो स्थानको संकटा क्लबको ५ अंक छ । पुछारमा रहेका एपिएफ र जावलाखेल युथ क्लबले अंक जोड्न सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४