Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शेयर बजारमा लगातार ओरालो, नेप्से २१ अंकले झरेर २६ सय २९ थामियो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर १३ २०७८
  • 3K
    SHARES

काठमाडौं,  । शेयर बजारमा सोमबार पनि दोहोरो अंकको गिरावट जारी रह्यो ।

उतार चढावबीच बजार परिसूचक नेप्से २१ अंकले ओरालो लागेर २६ सय २९ मा आएर थामियो । कारोबार पनि ४ अर्बमा खुम्चियो । सोमबार घट्ने दर भने केही सम्हालिएको देखियो ।

मौद्रिक नीति समीक्षा पछिको पहिलो कारोबारमा हिजो ८० अंकको गिरावट आएको थियो । यस दिन मात्र जलविद्युत र सामुहिक लगानी कोष नगन्य अंकले हरियो रहे बाहेक अरु सबै समूह राताम्मे रहे । जीवन बीमा समूहमा सबैभन्दा उच्च १ सय अंक बढीको गिरावट आयो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २८ कम्पनीको ८२ लाख २५ हजार कित्ता शेयर ४ अर्बमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय २२ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा ६० कम्पनीको मूल्य बढ्यो भने ६ को स्थीर रहेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४