Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदका लागि १८ जनाको आवेदन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर ११ २०७८
  • 3.4K
    SHARES

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदका लागि १८ जनाको आवेदन परेको छ । युवा तथा खेलकुद मन्त्रालयले सदस्य सचिव पदको लागि एक साताअघि दर्खास्त आह्वान गरेको थियो ।

दर्खास्त दिने अन्तिमदिन शुक्रबारसम्म १८ जनाको आवेदन परेको हो । आवेदन दिनेमा कीर्तिमानी तेक्वान्दो खेलाडी दिपक विष्ट पनि छन् । खेलकुदलाई सही ढंगले अगाडी बढाउन सक्छु भन्ने लागेर आफुले सदस्य सचिवनमा आवेदन दिएको बिष्टको भनाई छ ।

बिष्ट नेपाललाई दक्षिण एसियाली खेलकुदमा लगातार चार स्वर्ण दिलाउने कीर्तिमानी खेलाडी हुन । तेक्वान्दो खेलाडी बिष्टसँगै सदस्य सचिव पदका लागि आवेदन दिनेहरुमा डा.अच्युत लामिछाने, आरके बिष्ट, रविराज कर्णिकार, छुम्बी लामा लगायत रहेका छन् ।

सरकार परिवर्तनसँगै रमेशकुमार सिलवाल सदस्यसचिवको पदबाट बर्खास्त भएपछि युवा तथा खेलकुद मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत नयाँ सदस्य सचिव नियुक्तिका लागि दर्खास्त आह्वान गरेको थियो । आवेदन दिनेहरुलाई युुवा तथा खेलकुद मन्त्रालयद्वारा गठित छनोट समितिले कार्ययोजना सहित आइतबार बोलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४