Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मधेशका मुद्दा सम्बोधन गर्न मा‌ओवादी प्रतिबद्ध छ : मन्त्री पाैडेल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ९ २०७८
  • 1.8K
    SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मधेशका मुद्दा सम्बोधन गर्न पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सर्लाही–काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले मधेशका मुद्दा सम्बोधन गर्न अन्य पार्टी भन्दा माओवादी प्रतिबद्ध रहेको बताउनुभएको हो ।

उहाँले मधेशमा माओवादीको जनलहर बढ्दै गएको बताउँदै माओवादी पहिलो पार्टी बन्ने दाबी गनुभयो ।

‘कार्यशैली, सोच र हामीलाई सुधारी उत्पीडन जनताको पक्षमा उभिनुपर्छ’,‘ उहाँले भन्नुभयो, ‘हाम्रो संकल्प छ हामीले पार्टीलाई २०६४ सालको ठाउँमा पर्‍याउनुपर्छ ।’

नेकपा माओवादीलाई केही शक्तिहरूले गलत प्रचार गरिरहेको बताउँदै त्यसलाई चिर्न कार्यकर्ता लाग्नुपर्ने उनको भनाइ छ । माओवादी ल्याएको उपलब्धी उल्ट्याउने केही शक्तिहरू लागिरहेको पनि उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४