Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेको स्थायी कमिटिको बैठक बस्दै ,महाधिवेशन प्रतिनिधिहरूको संख्या बढाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर ७ २०७८
  • 1.9K
    SHARES

काठमाडौं ७ मंसिर । नेकपा एमालेको आज स्थायी कमिटिको बैठक बस्ने भएको छ । हिजो स्थगित भएको बैठक आज बस्न लागेको हो ।

बैठक अहिले ११ बजे ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बस्ने भएको हो । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले दिएको जानकारी अनुसार बैठकमा महाधिवेशन तयारीका सम्बन्धमा छलफल हुने बताएका छन् ।

विधानअनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनको आज टुंगो लगाउने समेत तामाङले बताएका छन् । यसअघि १ हजार ९ सय ९९ प्रतिनिधि हुने भनिएकोमा ५ प्रतिशत सहित अब २१ सय ५० देखि २२ सय सम्म प्रतिनिधि पुग्नसक्ने पनि उनले जानकारी दिएका छन् ।

योसँगै एमालेको १० औं महाधिवेशनमा मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरू बढ्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४