Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्यान्युका मुख्य प्रशिक्षक सोल्सार बर्खास्त


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ५ २०७८
  • 8.8K
    SHARES

एजेन्सी । म्यान्चेटस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले गन सोल्सार बर्खास्त भएका छन् । क्लबको बोर्ड बैठकले सोल्सायलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

इंग्लीस प्रिमियर लिग अन्तर्गत वाटफोर्डविरुद्ध ४–१ ले पराजित भएपछि आकस्मिकरुपमा बसेको बैठकले सोल्सारलाई बर्खास्त गर्ने निर्णय गरेको हो । सन् २०१८ देखि सोल्सारले म्यानचेस्टर प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

सोल्सारको आगमनयता म्यानचेस्टरको प्रदर्शनमा केही सुधार आए पनि क्लबले कुनै उपाधि जित्न सकेको छैन् । नयाँ मुख्य प्रशिक्षक नियुक्त नहुन्जेल क्लबको प्रथम टिम प्रशिक्षक माइकल क्यारिक तथा टिमका टेक्निकल निर्देशक ड्यारेन फ्लेचरलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४