Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“राष्ट्रीय संगितकर्मी संघको पाँचौं महाधिवेशन अध्यक्षमा शाह र महासचिवमा खाती भारी मतले बिजयी”


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ५ २०७८
  • 8.6K
    SHARES

जन न्युज नेपाल खबर प्रतिनिधि काठमाडौँ  ! 

काठमाडौ  / राष्ट्रिय संगीतकर्मी संघको ५ औं महाधिवेशनबाट अध्यक्ष पदमा बिक्रम जंग शाह भारी मतले बिजयी भएका छन उन ले नबराज ढुंगानालाई पराजित गर्दै अध्यक्षमा बिजयी भएका हुन महासचिवमा अमृत खाती भारी मतले बिजयी भएका छन। उनले ऋषि अधिकारीलाई पराजित गर्दै महासचिव पदमा बिजयी भएका हुन जम्मा मत ६३२ मा बिक्रम जंग शाहले ५३८ मत प्राप्त गर्दा उनको प्रतिदन्दी नबराज ढंगानाले ८५  मत प्राप्त गरेका छन । भने महासचिवको लागि  अमृत खाती ४९८मत प्राप्त गर्दा उनको प्रतिदन्दी  ॠषि अधिकारीले १०६ मत ल्याएका थिए  ।

महासचिव र अध्यक्ष पद बाहेक अन्य पदमा भने पदाधिकारीहरु निर्बिरोध निर्बाचित भएका छन ।बरिस्ठ  उपाध्यक्षमा  चर्चित गायक प्रकाश कटुवाल ,उपाध्यक्षहरुमा चर्चित गायिका उमा श्रेष्ठ ,मिलन श्रेष्ठ ,होम सुवेदी ,श्याम सुन्दर धिताल छन्।

  उप-महासचिवमा गायक तथा सर्जक बिनोद ढकाल र जीवन परियार कोषाध्यक्ष राज कुमार हुमागाई सह कोषाध्यक्ष सिर्जु अधिकारी  प्रवक्ता कुमार कार्की सचिब मन्जु गौतम ,सुर्य श्रेष्ठ,रहेका छन् भने अन्य विवरण आउँन बाकींरहेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४