Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्च परिसरमा आज पनि कानुन व्यवसायीकाे प्रदर्शन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २९ २०७८
  • 3.3K
    SHARES

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाइमा कानून व्यावसायीहरूले आज पनि सर्वोच्च परिसरमा प्रदर्शन गरेका छन् ।

नेपाल बार एसोसिएसनको भवनमा ब्यानरसहित भेला भएका कानुन ब्यावसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसरमा गएका थिए । आजको धर्नामा पाटन उच्च अदालत बार, विशेष अदालत बार, जिल्ला अदालत ललितपुर र भक्तपुरमा आवद्ध कानुन ब्यावसायीहरु पनि सहभागी भएका छन् ।

वकिलहरुले आज प्रधानन्याधीशलाई सर्वोच्चमा प्रवेश नै गर्न नदिनका लागि अर्को प्रवेशद्वारमा पनि धर्ना दिन खोजेकोमा प्रहरीले उनीहरुलाई मूलद्वार अगाडि नै घेरामा राखेको छ । आज पनि प्रधानन्यायाधीश राणाको पक्षमा प्रदर्शन गर्ने दुई वटा समूहलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । सुरक्षाकर्मीले कानुन व्यवासायीले माइक समेत खोसी दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४