Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस बैठक : प्रदेश महाधिवेशनको जिम्मा प्रदेशबाट प्रतिनिधित्व गर्ने नेतालाई


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक २८ २०७८
  • 1.6K
    SHARES

काठमाडौं,  । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको १४ औं महाधिवेशन व्यवस्थापनसम्बन्धी प्रस्ताव पेश गरिएको छ ।

आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले महाधिवेशनका लागि आवास तथा भोजन व्यवस्थापन समितिको जिम्मेवारी सुरेन्द्र पाण्डेलाई दिने प्रस्ताव गरेको हो ।

योसँगै सातवटै प्रदेशका महाधिवेशन प्रतिनिधिहरुको व्यवस्थापन सोही प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरुलाई दिइएको जनाइएको छ ।

प्रदेशका महाधिवेशन प्रतिनिधिहरुलाई संयोजन गर्ने जिम्मेवारी प्रदेश १ मा कृष्ण सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा बालकृष्ण खाँड, कर्णाली प्रदेशमा जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडुलाई दिइएको हो । उक्त प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश भएको हो ।

कांग्रेस महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४