Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चिनियाँ राष्ट्रपति सीलाई माओ चेतुङ र तङ स्याओफिङको हैसियत प्रदान गरिंदै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक २६ २०७८
  • 5.1K
    SHARES

एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टीले राष्ट्रपति सी चिनफिङलाई पार्टीका संस्थापक नेता माओ चेतुङ र तङ स्याओफिङसँग बराबरीको हैसियत प्रदान गर्ने गरी प्रस्ताव पारित गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको सबैभन्दा महत्वपूर्ण राजनीतिक बैठकको छैटौँ पूर्ण सत्रबाट उक्त ऐतिहासिक प्रस्ताव पारित गरिएको हो ।

पार्टी स्थापनापछि तेस्रो पटक यस्तो प्रस्ताव पारित गरिएको हो । पहिलो पटक सन् १९४५ मा माओ र दोस्रो पटक सन् १९८१ मा तङको समयमा यस्तो प्रस्ताव पारित गरिएको थियो ।

आगामी वर्ष हुने नेशनल कंग्रेस बैठकमा राष्ट्रपति सीले ऐतिहासिक रूपमा राष्ट्रपति पदमा तेस्रो कार्यकालको प्रस्ताव राख्ने अपेक्षा पनि गरिएको छ ।

सन् २०१८ मा चीनले राष्ट्रपतिका लागि दुई कार्यकालको व्यवस्था खारेज गरेको थियो । जसले सीलाई आजीवन शक्तिमा रहने बाटो खोलिदिएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४