Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति क्लार्कको निधन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक २६ २०७८
  • 8.5K
    SHARES

एजेन्सी । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति फ्रेडरिक विलेम डे क्लार्कको निधन भएको छ ।

क्लार्कको ८५ वर्षको उमेरमा हिजो निधन भएको हो ।

क्यान्सरबाट पीडित क्लाक सन् १९८९ देखि १९९४ सम्म दक्षिण अफ्रिकाका राष्ट्रपति बनेका थिए ।

उनी गोरा जातिबाट राष्ट्रपति बन्ने अन्तिम व्यक्ति थिए । उनले नै सन् १९९० मा रंगभेद विरोधी नेता नेल्सन मण्डेलालाई रिहा गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४