Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानन्यायाधीश राणाले पठाए सम्मानजनक बहिर्गमनको प्रस्ताव


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक १४ २०७८
  • 2.7K
    SHARES

काठमाडौं,। प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाले सहकर्मी न्यायाधिशसँग आफ्नो सम्मानजनक बहिर्गमनको प्रस्ताव राख्नुभएको छ ।

राणासँग वार्ता गर्न गठन गरेको वार्ता टोलीसँग सो प्रस्ताव राख्नुभएको हो ।

वार्ता टोलीमा न्यायाधिशत्रय अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र मनोज कुमार शर्मा हुनुहुन्छ । सर्वोच्चका न्यायाधीश पनि प्रधानन्यायाधिश राणाको सम्मानजनक बहिर्गमनकै पक्षमा रहेको निष्कर्षमा पुगेका छन् ।

न्यायाधिशहरुले आजको छलफलबाट प्रधानन्यायाधिश राणालाई सम्मानजनक बहिर्गमनको लागि केही दिन समय दिने पनि निकर्ष निकालेको छ । यस्तै प्रधानन्यायाधिश राणाले राजीनामा दिनैपर्ने भन्दै सोमबार पनि न्यायाधिशले कुनै मुद्दा सुनुवाई नगर्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४