Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

थपिए ५४९ संक्रमित, ६ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक १२ २०७८
  • 3.9K
    SHARES

काठमाडौ । कोरोना भाइरसका ५४९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७४६ जनाको परीक्षणमा ५.६४ प्रतिशतमा संक्रमण देखिएको हो ।

त्यस्तै ७ हजार १४५ जनाको पीसीआर परीक्षणमा ४९० अर्थात् ६.८६ प्रतिशत संक्रमित पाइएका हुन् ।

थपिएकामा काठमाडौंका १७३, रुपन्देहीका ३९, मोरङ्गका ३२, ललितपुर र कास्कीका समान ३१ तथा भक्तपुरका २४ जना हुन् । यस्तै थप ५ सय ६९ जना संक्रमणमुक्त भएका छन् ।

थप ६ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट ११ हजार ३ सय ८८ जनाको मृत्यु भइसकेको छ ।

हाल १० हजार १५१ जना सक्रिय संक्रमित रहेका छन् ।

जसमा २ सय ४२ जनाको आईसीयूमा र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

थप १ लाख २५ हजार ५ सय २७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । योसँगै अहिलेसम्म कूल जनसंख्याको साढे २८ प्रतिशतले कम्तीमा एक डोज र २३ प्रतिशतले पूर्ण डोज खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४