Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संशोधित मितिमै महाधिवेशन हुन्छ– सुजाता कोइराला


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक ११ २०७८
  • 5.9K
    SHARES

‘राजनीतिमा विचार मिल्नुपर्छ, कोइराला परिवार एक नहुन सक्छ’

चितवन । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले शंशोधित मितिमा पार्टीको महाधिवेशन हुने बताउनुभएको छ ।

बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले महाधिवेशन समयमै जसरी हुनुपर्ने बताउनुभयो । ‘सभापतिले हुन्छ भन्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘म उहाँको भनाइमा विश्वस्त छु ।’

आफू कुन पदमा उम्मेदवारी दिने भन्ने अहिलेसम्म टुंगो नलागेको भन्दै कोइरालाले परिस्थितिको मूल्याङ्कन गरिरहेको बताउनुभयो ।

त्यस्तै, उहाँले नेपाली कांग्रेसको आफ्नै सिद्धान्त र इतिहास भएको भन्दै निर्वौचनमा कुनै पनि पार्टीसँग गठबन्धन नहुने स्पष्ट पार्नुभयो । राजनीतिमा विचार मिल्नुपर्ने बताउँदै कोइराला परिवार एक नुहन पनि सक्ने संकेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४