Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश १ मा आज मूख्यमन्त्रीको विश्वासको मत प्रस्तावमा मतदान हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक ७ २०७८
  • 6K
    SHARES

मूख्यमन्त्री आचार्यले विश्वासको मत नपाउने निश्चित

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज बिश्वासको मत लिनुहुने भएको छ । गत शुक्रबार प्रदेशसभामा विश्वासको मत सम्बन्धि प्रस्ताव पेश गरिएकोमा आज दिउँसो बस्ने बैठकमा प्रस्तावमाथि छलफल गरी मतदान गर्ने कार्यक्रम रहेको छ ।

गत भदौमा मूख्यमन्त्री नियुक्त भएका आचार्यको पद एमाले विभाजनसंग धरापमा परेको छ । गत असोज २५ गते प्रदेश सचिवालयमा विश्वासको मत सम्बन्धि प्रस्ताव दर्ता गराइएको थियो ।

प्रदेश सभामा एमालेको ४१ मत रहे पनि सभामुख र एक जना फरार सांसद घटाउँदा ४१ मत मात्रै रहेको छ । तर विपक्षी गठबन्धनले भने आपूmसंग ५० मत रहेको दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४